नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनीज)को १३औ स्थापना दिवस विविध कार्यक्रम बीच सम्पन्न / २०६८ श्रावण २३ गते बिहान ८ बजे भृकुटी मंडपबाट सुरु भएको प्रभातफेरी, सभामा परिणत / तमु बौद्ध सेवा समिति, अनामनगरमा कार्यक्रम सम्पन्न /        अन्तरराष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९ को कार्यन्यन गरी आदिवासी जनजातिहरुको अधिकारलाई सुरक्षित पारौं ।         
                                                                                   Mixed Mode | नेपाली | English
गृह पृष्‍ठ मुख्य समाचार बिचार विश्लेषण जलबायु परिवर्तन फिचर्स समाचार सुचना दस्तावेज प्रकाशन फोटो ग्यालरी भिडियो अडियो
 
  • अनिजका अध्यक्ष मोहनसिंह लामा संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङलाई स्मरणपत्र बझाउदै । 
तस्विरः सीतलकाजी श्रेष्ठ
  • नेपाल आदिबासी जनजाती महासंघका  महासचिब आँ काजी शेर्पा महासंघका पदाधिकारीहरु माथि श्रावन १० गते सोमबार भएको प्रहरी हस्तक्षेप को बिरोधमा नया सडकको भूगोल पार्कमा आयोजित बिरोध सभा लाई सम्बोधन गर्दै ।  तस्बिर : टिका प्रधान
  • १६ औं विश्व आदिवासी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित झाँकीमा सहभागीहरु । 
तस्विर : नरेन्द्र श्रेष्ठ/www.ekantipur.com
 
 
 
बिचार विश्लेषण
राज्य संरचनाका आधारहरु
- डा. चैतन्य सुव्वा
खास गरी माग चाही एकात्मक प्रणालीमा रहदा मुलुकले भोग्नु परेका समस्याहरु, बिसंगतिहरु, कठिनाइहरुलाई हुर्नुपर्ने हुन्छ । एकात्मक शासन हुंदा हाम्रो विविधतापूर्ण समाजको एकथरीको मात्र एकलौटी राज्य भयो । शक्तिमा एकलौटी भयो । राज्यसत्तामा एकलौटी भएपछि स्रोत साधनमा एकलौटी पेवा भयो ।
नयाँ संविधानको प्रारम्भिक खाकामा आदिवासी जनजातिका सवाल
- कुमार यात्रु
संबिधान सभाका बिषयगत समितिले नयाँ संविधानको प्रारम्भिक खाका तयार गरिसकेको छ । २०६७ जेठ १४ मा संविधान सभाको म्याद सकिन अगाडि नै यी प्राराम्भिक खाका तयार भएका हुन् । तर, बिषयगत समितिका मस्यौदालाई संबैधानिक समितिले एकीकृत रुपमा नयाँ संविधानको पूर्ण रुप दिन नसकेकाले यो खाका आम नागरिकको हातमा भने पर्न सकेको छैन ।
जातीय स्वयत्तताले देश टुक्रन्छ भन्नु संघीयतालाई नबुझ्नु हो
- देव गुरुङ, स्थायी समिति सदस्य, माओवादी
बिखन्डन हुन्छ, टुक्रिन्छ भन्ने कुरा नेपालको संघीयताको मर्म नबुझ्नेले भन्ने कुरा हो । यो त एक हुनलाई उठाइएको हो । स्वतन्त्रता त समानतामा भए न एकता हुन्छ । असमान भए कसरी एकता हुन्छ ?

 
     
 
फिचर्स
जागिरभन्दा गुमेको पहिचान प्यारो
- लक्ष्मी साह
निजगढ, २४ साउन २०६७-
कोलकातामा भारतीय सेनामा कार्यरत बारा डुमरवाना ४ का ४६ वषर्ीय सूर्यबहादुर गुरुङ जागिरबाट जति सन्तुष्ट हुनुपर्ने हो त्यति हुन सकेका छैनन् । आकर्षक तलब भत्ता भए पनि सन्तुष्ट नहुनुको कारण बेग्लै छ । उनी तामाङ भएर पनि जागिरका लागि गुरुङ बने ।
जनजाति आन्दोलनमा विवाद
- गणेश राई
काठमाडौ, २०६६ माघ १० - जाति, भाषा र क्षेत्रका आधारमा राज्यको पुनर्संरचना माग्दै आएका आदिवासी जनजातिको आन्दोलन नयाँ संविधान नबन्दै चिरा परेको छ ।संविधानसभामा आफ्नो मुद्दातर्फ ध्यानाकर्षण गराउने क्रममा पछिल्लोपटक महासंघको समानान्तर संस्था 'आदिवासी/जनजाति बृहत् मोर्चा, नेपाल' गठन गरी सडक आन्दोलन थालिएपछि जनजाति नेताहरूबीच कार्यगत एकता टुट्न थालेको हो ।

 
 
मुख्य समाचार
संचारमाध्यममा समावेशिताका लागि मुद्दागत बहस आवश्यक
- रूद्र श्रीस
संचारमाध्यममा समावेशी प्रतिनिधित्व र निर्णायक पहुँचका लागि मुद्दागत बहस गर्नु अहिलेको आवश्यकता भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

१७ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाइँदै
- रूद्र श्रीस
पोखरा साउन २३
अंग्रेजी वर्षको अगष्ट ९ तारिख अर्थात विश्व आदिवासी दिवस । सन १९९५ देखि यो दिवस मनाउन थालिएको पाइन्छ । संयुक्त राष्ट्र संघले संसारभरका करोडौं आदिवासीहरुको आन्दोलनलाई सम्बोधन गर्दै आदिवासीहरुको अधिकारलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका खेल्यो ।
अनिजको १३ औं स्थापना दिवसको अवसरमा अन्तर्क्रिया
- रामजी राना
नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको १३ औ स्थापना दिवसको अवसरमा लमजुङ अनिजद्धारा आज वेसिशहरमा जलवायू परिवर्तन न्यूनिकरणका लागी साचारमाध्यमको भूमिका विषयमा अन्तर्क्रिया कार्यक्रम गरि मनाएको छ ।
१३ औ आदिबासी जनजाति पत्रकार संघको स्थापना दिबस पाल्पामा मनाईयो
- हरि बहादुर सारु मगर
नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज पाल्पाले संघको १३ औ स्थापना
दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले स्थापन
दिवसको अवसरमा संचार माध्यममा आदिबासी जनजातिहरुको सवाल र यसको
सान्दर्भिकता विषयमा अन्तर्क्रिया गरेको हो ।

 
     
 
जलबायु परिवर्तन
जलवायु परिवर्तनमा आदिवासी जनजाति सरोकार सम्बन्धी पुस्तक
- जनजाति संवाददाता
काठमाडौ, २०६७ जेष्ठ ११ - जलवायु परिवर्तनबाट आदिवासी जनजातिहरुमाथि पारेको प्रभाव र त्यसको न्यूनिकरणका उपायहरु समेटिएको पुस्तक 'के हो बन पडानी तथा वन विनासबाट हुने कार्वन उर्त्र्सजनको कटौती (रेड)' नामक पुस्तक मंगलबार र्सार्वजनिक गरिएको छ ।
जलवायु परिवर्तनमा आदिवासीहरुको सरोकार
- खिम घले
डेनमार्कको कोपनहेगनमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी विश्व शिखर सम्मेलन नजिकिंदै गर्दा यसका असर र परिणाम बारेको चर्चा परिचर्चा पनि बढ्दै गएको छ । स्वभाविकै रुपले नेपाल जस्तो मुलुकको लागि उक्त शिखर सम्मेलन ज्यादै महत्वपूर्ण छ । सम्मेलनमा आफुले नगरेको गल्तीको परिणाम भोग्न बाध्य नेपाल जस्ता अतिकम विकसित मुलुकहरुले धनी मुलुकहरुबाट क्षतीपूर्ती भराउने सम्बन्धमा अभियान चलाउने छ ।

 
     
 
         
 
© ANIJ
Anamnagar , Kathmandu , Nepal
Phone: 977 1 4256569 , Email: info@janajati.com