अनिजका अध्यक्ष मोहनसिंह लामा संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङलाई स्मरणपत्र बझाउदै ।
तस्विरः सीतलकाजी श्रेष्ठ | नेपाल आदिबासी जनजाती महासंघका महासचिब आँ काजी शेर्पा महासंघका पदाधिकारीहरु माथि श्रावन १० गते सोमबार भएको प्रहरी हस्तक्षेप को बिरोधमा नया सडकको भूगोल पार्कमा आयोजित बिरोध सभा लाई सम्बोधन गर्दै । तस्बिर : टिका प्रधान | १६ औं विश्व आदिवासी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित झाँकीमा सहभागीहरु ।
तस्विर : नरेन्द्र श्रेष्ठ/www.ekantipur.com |